Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार रकममा ९७ करोड  ४५ लाख

3.41K
shares

काठमाडौं, ३ चैत । हप्ताको शेयर कारोबार हुने पहिलो दिन शेयर बजारमा २ दशमलव ८० अंकको गिरावट आएको छ । २ दशमलव ८० अंकले घटेको शेयर बजार परिसूचक १९३१ दशमलव ६८ विन्दुमा पुगेको हो ।

आइतबार २६५ कम्पनीका ३० लाख ५७ हजार ७७५ कित्ता शेयर किनबेचबाट ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव २६ अंकले घटेर ३६७ विन्दुमा पुगेको छ ।