Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

2.02K
shares

काठमाडौं, २५ मंसिर । शेयर बजारमा ४ अर्ब ४१ करोडको कारोबार हुदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनकिो १८ करोड ९६ लाख कारोबार भएको छ ।

यसदिन सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख कारोबार भएको छ भने जानकी फाइनान्सको १७ करोड १७ लाख कारोबार भउको छ ।

त्यसैगरी हिमालयन डिस्टिलरीको ११ करोड २७ लाख कारोबार भएको छ भने नेपाल एसबीआई बैंकको १० करोड ७८ लाख कारोबार भएको छ ।