काभा वुमन्स नेसन्स भलिबल खेलको पहिलो सेटमा नेपाल
वि.सं.२०८१ साउन २३ बुधवार १७:५९
2.22K
shares
shares

काठमाडौं, २३ साउन । त्रिपुरेश्वरस्थित कभर्ड हलमा काभा वुमन्स नेसन्स भलिबल खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ ।
भारतले २३ अंक बनाउँदा नेपाल मात्र २१ अंकमा थियो । तर लगातार चार अंक जोड्दै नेपालले पहिलो सेट जितेको हो ।















