सुनको भाउ स्थिर, चाँदी भने घट्यो
वि.सं.२०७९ असोज १० सोमवार ११:५६
4.46K
shares
shares

काठमाडौं, १० असोज । आज सोमबार सुनको भाउ स्थिर छ । आइतरबार तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा नै स्थिर छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १६० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

















