सुनको मूल्य स्थिर, चाँदी भने घट्यो
वि.सं.२०७९ कात्तिक २४ बिहीवार ११:४३
4.71K
shares
shares

काठमाडौं, २४ कात्तिक । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ बुधबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।
यस्तै,आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



















