Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य गिरावट

3.69K
shares

काठमाडौं, ९ जेठ । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा ओरालो लागेको छ, भने चाँदीको मूल्य बढेको छ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

 बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य बढेको छ। आज चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भइरहेको छ।