Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.89K
shares

काठमाडौं, २० माघ । स्थानीय बजारमा आईतवार सुनको स्थिर रहेको छ । शुक्रवार १ लाख ६२ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आईतवार पनि सोहि मूल्यमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आईतवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आईतवार तोलामा १ हजार ९१० रुपैयाँमा कायम भएको छ ।