Dhulikhel Eco Banner new

हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य स्थिर, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.16K
shares

काठमाडौं, १९ भदौ । स्थानिय बजारमा सुनको मुल्य स्थिर रहेको छ । सुनको मुल्यमा कुनैपनी घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधवार प्रतितोला २ लाख ७ हजार ९ सयमा कारोबार भएको सुनको बिहीवार पनी सोही मुल्यमा कायम भएको छ । ।

त्यस्तै बिहीवार चाँदीको मुल्य स्थिर रहेको छ ।  बुधबार २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बिहीवार पनी सोही मुल्यमा कायम भएको छ ।