GBIME

बर्खा लागे सँगै पाटनमा घोडा,घोडी चर्दै

900
shares
हुम्ला चंखेली गाउँपालिका १, मा वैशाख (बर्खा ) लागे सँगै घोडा, घोडीहरू पाटनमा चर्दै , त्यस्तै बर्खा लाग्दा हरेक वर्ष घोडा, घोडी तथा गाई, भैँसी लेकमा लगिन्छ । बर्खाको मौसममा लेकमा र हिउँदको सिजनमा घरको गोठमा राख्ने गरिन्छ ।
तस्बिरः नरेश बोहोरा