Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब १३ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.5K
shares

काठमाडौं, १६ पुस । शेयर बजारमा ५ अर्ब १३ करोडको कारोबार हुँदा ग्रीन भेन्चर्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १७ करोड ७९ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन बन्दीपुर केबलकारको १५ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ भने श्रीनगर एग्रीटेकको १३ करोड ५८ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको १२ करोड ४३ लाख रुपैयाँ कारोबार भएको छ ।