Dhulikhel Eco Banner new

समृद्धि फाइनान्स गोप्य शिलबन्दी आज खोलिदै

5.9K
shares

काठमाडौं, १४ असार । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरको गोप्य शिलबन्दी बोलपत्र आज खोलिदैछ ।

फाइनान्सले असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो । सो अवधिमा प्राप्त भएका बोलपत्र आज विहान ९ बजे विओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर, नक्सालमा खोलिने भएका हो ।

फाइनान्सको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।