Dhulikhel Eco Banner new

मर्जरको प्रस्तावसहित नेष्डो लघुवित्तले बोलायो साधारणसभा

5.07K
shares

काठमाडौं, १४ असार । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको असार ३१ गते साधारणसभा हुने भएको छ । सभा बिहान दिउसो १ बजे वित्तीय संस्थाको केन्द्रिय कार्यालय पर्वतमा हुने भएको छ ।

संस्थाले उपयुक्क्त संस्थासंग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तत् सम्बन्धी साझेदारी पत्रमा हस्ताक्षर गर्ने, चालचलन सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित हुनेछन् ।