शेयर बजारमा ११ अर्ब ५८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ २२ बिहीवार १५:२७
2.86K
shares
shares

काठमाडौं, २२ माघ । शेयर बजारमा ११ अर्ब ५८ करोडको कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त ५८ करोड ७७ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन राधी विद्युतको ५७ करोड ५० लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी आँखुखोला जलविद्युतको ४० करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ३८ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ ।















