शेयर बजारमा ११ अर्ब ६५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ २५ आइतवार १५:३५
2.95K
shares
shares

काठमाडौं, २५ माघ । शेयर बजारमा ११ अर्ब ६५ करोडको कारोबार हुँदा सुपर माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५६ करोड ३ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन आँखुखोला जलविद्युतको ५१ करोड ४९ लाख रुपैयाँ कारोबार भएको छ भने रादी पावरको ४७ करोड ७४ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी राधी विद्युतको ४३ करोड ९८ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको ४२ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ ।















