उत्पादन लागत बढेपछि अण्डाको मूल्य वृद्धि, हेर्नुस् कति पुग्यो प्रतिक्रेट ?
वि.सं.२०८२ फागुन ६ बुधवार १०:१५
3.69K
shares
shares

काठमाडौं, ६ फागुन । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।















