Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब १७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.95K
shares

काठमाडौं, १४ फागुन । शेयर बजारमा ४ अर्ब १७ करोडको कारोबार हुँदा अपी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन आँखुखोला जलविद्युतको २१ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी ङादी ग्रुप पावरको १५ करोड ५१ लाख रुपैयाँ कारोबार भएको छ भने रिडी पावरको १३ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।