Dhulikhel Eco Banner new

रुपन्देही २ मा एमालेका पौडेलभन्दा रास्वपाका खरेल १३ हजार बढी मतले अगाडि

5.6K
shares

काठमाडौं, २२ फागुन । रुपन्देही २ मा रास्वपाका उम्मेदवार सुलभ खरेलले मतान्तर १३ हजार २७१ पुर्‍याएका छन् । खरेलले १६ हजार ७८८ मत ल्याउँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ भोट ल्याएर पछ्याइरहेका छन् ।