Dhulikhel Eco Banner new

झापा–५ मा बालेन शाहको मतान्तर ५ हजार नाघ्यो

8.22K
shares

काठमाडौं, २२ फागुन । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार बालेन शाहले मतान्तर अझै बढाएका छन् ।

पछिल्लो मतगणना परिणामअनुसार शाहले आफ्नो अग्रता कायम राख्दै मतान्तर ५ हजार १२३ पुर्‍याएका छन् । यसअघि उनले करिब ४ हजार मतान्तरले अग्रता लिएका थिए ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म १ हजार ४२८ मत प्राप्त गरेका छन् ।