Dhulikhel Eco Banner new

रोल्पामा वर्षमान पुनको अग्रता कायम

6.72K
shares

काठमाडौं, २२ फागुन । रोल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणनामा नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाका उम्मेदवार पुनले ६५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन् ।