Dhulikhel Eco Banner new

शेयर बजारमा १५ अर्ब ६३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.96K
shares

काठमाडौं, ९ चैत । शेयर बजारमा १५ अर्ब ६३ करोडको कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कमपनीको ६७ करोड २३ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन शिवम सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको ५७ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ ।

तयसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको ५४ करोड ९८ लाख रुपैयाँ कारोबार भएको छ भने ङादी ग्रुप पावरको ५४ करोड ३३ लाख रुपैयाँ कारोबार भएको छ ।