धौलागिरी लघुवित्तको कामु सीईओमा हेमराज जोशी नियुक्त
वि.सं.२०८२ चैत १२ बिहीवार १०:२९
3.08K
shares
shares

काठमाडौं, १२ चैत । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमराज जोशी नियुक्त भएका छन्।
कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। निर्णयअनुसार उनले आज (चैत १२ गते ) जिम्मेवारी सम्हाल्नेछन्।



















