रिलायन्सका ग्राहकले कबिलास रिसोर्ट र फन पार्कमा छुट पाउने
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १०:३२
702
shares
shares

काठमाडौं, ३१ वैशाख । रिलायन्स फाइनान्स र कबिलास रिसोर्ट र फन पार्कमा बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कबिलास रिसोर्ट र फन पार्कमले फाईनान्सका ग्राहक तथा कर्मचारीहरुलाई अधिकतम् १५% सम्मको छुट प्रदान गर्ने भएको छ । यो छुट ग्राहकहरुले फुड तथा वेबरेज, अकोमोडेसन, बेकरि, फन पार्क टिकट जस्ता सेवाहरुमा प्राप्त गर्न सक्नेछन् ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।















