Dhulikhel Eco Banner new

फरवार्ड माइक्रोफाइनान्स बोनस शेयर नेप्सेमा सूचीकृत

4.34K
shares

काठमाडौं, २१ असार । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको २१ लाख ८९ हजार ३१७ दशमलव ३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।