सुनको मुल्य बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ ३१ आइतवार ११:१५
754
shares
shares

काठमाडौं, ३१ जेठ । स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइवार सुनको मूल्य १ हजार ९ सयले छ बढेको छ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९२ हजार ३ सयमा कारोबार भएको सुन आइतवार बढेर प्रतितोला २ लाख ९३ हजार २०० सयमा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि १सय ५५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कायम भएको चाँदी आइतवार ४ हजार ८ सय ९५ रुपैयाँमा कायम भएको हो ।















