शेयर बजारमा ४ अर्ब ३६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार ९ मंगलवार १५:३५
858
shares
shares

काठमाडौं, ९ असार । शेयर बजारमा ४ अर्ब ३६ करोड कारोबार हुदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३४ करोड १६ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सोपान फर्मास्युटिकल्सको १८ करोड ९० लाख रुपैयाँ कारोबार हुदा रिलायन्स स्पिनिङ मिल्सको १७ करोड २४ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड २३ लाख रुपैयाँको कारोबार हुदा बुंगल हाइड्रोको १३ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ ।
















