सुनको मुल्य घट्यो , हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार ११ बिहीवार १०:४०
1.38K
shares
shares

काठमाडौं, ११ असार । स्थानीय बजारमा विहिवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवार सुनको मूल्य ५ हजार २ सयले घटेको छ।
महासंघका अनुसार वुधवार प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भएको सुन विहिवार घटेर प्रतितोला २ लाख ७८ हजार ३ सयमा कायम भएको छ ।
त्यसैगरी, विहिवार चाँदीको मूल्य २ सय ५० रुपैयाँले घटेको छ । वुधवार प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कायम भएको चाँदी विहिवार ४ हजार २ सय ३५ रुपैयाँमा कायम भएको हो ।


















