मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने
वि.सं.२०८३ असार ११ बिहीवार १२:२४
910
shares
shares

काठमाडौं, ११ असार । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको यही असार १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि बोनस शेयर तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।


















