Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

884
shares

काठमाडौं, १५ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ६७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्

त्यसैगरि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् भने ९प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर२०८९का लगानीकर्ताले ७.७६ प्रतिशतका दरले कमाएका छन् ।