Dhulikhel Eco Banner new

शेयर बजारमा २ अर्ब ६७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

936
shares

काठमाडौं, १५ असार । शेयर बजारमा २ अर्ब ६७ करोड कारोबार हुँदा ग्लोबल आइएमई बैंकको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको८ करोड ८३ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन सोपान फर्मास्युटिकल्सको ८ करोड ८० लाख रुपैयाँ कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको ८ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि आँखुखोला जलविद्युतको ७ करोड ९९ लाख रुपैयाँको कारोबार हुदा सिटी होटलको ७ करोड २२ लाख रुपैयाँ कारोबार भएको छ ।