Dhulikhel Eco Banner new

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खर्च कम गराउने

1K
shares

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खर्च कम गराउने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन्।

बैंक तथा वित्तीय संस्थाको खर्च कटौतीको माध्यमहरु अघि सारेको उनको भनाई छ। उनले भुक्तानीलाई डिजिटलमा जोड दिएको बताएका छन्।