Dhulikhel Eco Banner new

काठमाडौंका केही मिडिया हाउस अगाडि बेवारिसे कार

1.5K
shares

काठमाडौं, २९ असार । काठमाडौंका केही मिडिया हाउसका कार्यालय अगाडि बेवारिसे अवस्थामा कारहरू राखिएको भेटिएको छ। ती सवारीसाधन कसले र कुन उद्देश्यले त्यहाँ राखेको हो भन्ने विषय अझै खुलेको छैन।

कारहरूको स्वामित्व, त्यहाँ राखिनुको कारण र सम्भावित उद्देश्यबारे खुल्न सकेको छैन । यसबारेमा बुझ्न केटिएम भ्वाइसले प्रहरीसँग सम्पर्क गरेको थियो । तर प्रहरी उपरीक्षक नरेश राज सुवेदीले फोन उठाएनन् ।