शेयर बजारमा ४ अर्ब ४२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन १२ मंगलवार १५:२८
364
shares
shares

काठमाडौं, १२ साउन । शेयर बजारमा ४ अर्ब ४२ करोड कारोबार हुँदा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २७ करोड १४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिडी पावर कम्पनी लिमिटेडको २१ करोड २१ लाख रुपैयाँ कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको १९ करोड रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि ग्लोबल आइएमई बैंक लिमिटेडको १६ करोड ७८ लाख रुपैयाँको कारोबार हुदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १६ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।















