Dhulikhel Eco Banner new

युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा जोशी र दास नियुक्त

4.78K
shares

काठमाडौं, २४ असार । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालका सञ्चालक परिवर्तन भएका छन् ।

कम्पनीको बिहिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने राज रिमाल र दिपक ओलीको स्थानमा रमेशप्रसाद जोशी र प्रणवकुमार दासलाई सञ्चालकमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।