शेयर बजारमा ३ अर्ब ५३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार ५ शुक्रवार १५:४७
shares

काठमाडौं, ५ असार । शेयर बजारमा ३ अर्ब ५३ करोड कारोबार हुदा ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३३ करोड ११ लाख रुपैया कारोबार भएको हो ।
यसदिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७को ३२ करोड ७६ लाख कारोबार हुदा सोपान फार्मास्यूटिकल्स लिमिटेडको २० करोड १३ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको १९ करोड ५२ लाख रुपैयाँ कारोबार हुदा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १४ करोड २९ लाख कारोबार भएको छ ।
















