शेयर बजारमा ४ अर्ब ७७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ भदौ १० बुधवार १५:२५
455
shares
shares

काठमाडौँ, १० भदौ । शेयर बजारमा ४ अर्ब ७७ करोडको कारोबार हुँदा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २० करोड ५६ लाखको कारोबार भएको हो ।
यसदिन सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको १९ करोड ३२ लाखको कारोबार हुँदा साहस ऊर्जा लिमिटेडको १६ करोड १३ लाखको कारोबार भएको छ ।
त्यसैगरि सोलु हाइड्रोपावर लिमिटेडको १५ करोड ८३ लाखको कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको १२ करोडको कारोबार भएको छ ।ल्ब्म्ब् ब्ग्त्इ क्ज्इध्















