Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.04K
shares

काठमाडौं, ११ भदौ । स्थानीय बजारमा बिहिबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य १ सयले घटेको हो ।

महासंघका अनुसार सुन बुधबार प्रतितोला ३ लाख २२ हजार १ सयमा कारोबार भएको सुन बिहिबार घटेर ३ लाख २० हजार ९ सयमा कारोबार भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । बुधबार ४ हजार ९ सयमा कारोबार भएको चाँदी घटेर बिहिबार ४ हजार ९ सय ६५ रुपैंया मा कायम भएको हो ।