बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध
वि.सं.२०८३ मंसिर २ बुधवार ०९:५४
598
shares
shares

काठमाडौं, २ मंसिर । विपद्का कारण गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य राजमार्ग तथा बाटो अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले सर्वजनीक गरेको विवरण अनुसार बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध भएको छ ।

















