हल्का देखि मध्यम वर्षाको सम्भावना
वि.सं.२०७९ साउन १ आइतवार १०:२१
4.45K
shares
shares

काठमाडौं, १ सावन । देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १ लगायत बाँकी देशभरका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भू भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसाार आज र भोलि देशभरको मौसम सामान्य रहने छ।















