Dhulikhel Eco Banner new

सुनको भाउ स्थिर,कतिमा हुदैछ कारोबार?

4.47K
shares

काठमाडौं, २३ साउन । आज बजारमा सुनको भाउ स्थिर रहेको छ । त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ रहेको छ ।त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम रहेको छ ।

आइतवारका दिन नेपाली बजारमा सुन प्रतितोला ५ सय रपैयाँले घटेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो ।