Dhulikhel Eco Banner new

दोर्दी खोला जलविद्युतको कम्पनी सञ्चालकमा संजीव कुमार साह

4.52K
shares

काठमाडौं, १६ भदौ । दोर्दी खोला जलविद्युत कम्पनीको कम्पनी सञ्चालकमा संजीव कुमार साह नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका ईश्वर त्रिपाठीलाई फिर्ता बोलाएको र उक्त रिक्त पदमा संजीवकुमार साहलाई भदौ १५ गतेदेखि लागू हुने गरी नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।