Dhulikhel Eco Banner new

बंगलादेश विरुद्ध नेपालको सानदार जित

4.85K
shares

काठमाडौं, ११ असोज । बंगलादेश विरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले ४-१ को अग्रताका साथ जित हासिल गरेको छ । खेलको दोस्रो खेलमा नेपाल विरुद्ध बंगलादेशले १ गोल हानेको छ ।

नेपालका लागि स्टाइकर अन्जन विष्टले ह्याट्रिक पुरा गरेका छन् । विष्टले खेलको पहिलो हाफमा नै ह्याट्रिक पुरा गरेका हुन् ।

अन्जको ह्याट्रिकको मद्दतमा नेपाली टोलीले ३–१ को अग्रता लिएको हो । योसँगै उनले नेपाली टोलीका लागि १० गोल पुरा गरेका छन् । सुरुवात देखिनै बंगलादेश विरुद्ध हाभि भएको नेपालले लगातार रुपमा गोल जित हासिल गरेको हो ।