Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ४१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

832
shares

काठमाडौं, १० असार । शेयर बजारमा ४ अर्ब ४१ करोड कारोबार हुदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २९ करोड ६२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन सोपान फर्मास्युटिकल्सको १७ करोड २२ लाख रुपैयाँ कारोबार हुदा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ११ करोड ८२ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि सप्तकोशी विकास बैंक लिको ११ करोड ४ लाख रुपैयाँको कारोबार हुदा सहस ऊर्जा लिमिटेडको १ करोड १० लाख रुपैयाँ कारोबार भएको छ ।