६ हजार मतान्तरका साथ अग्र स्थान एमाले अध्यक्ष ओली
वि.सं.२०७९ मंसिर ६ मंगलवार १९:११
4.33K
shares
shares

काठमाडौं, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ हजार मतान्तरले अग्रता बनाएका छन् । झापा क्षेत्र नम्बर ५ मा पछिल्लो मतगणना अनुसार ओलीले १५५१० मत पाएका छन् ।
नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८९५५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोरखेलले २८८३ मत पाएका छन् ।

















