Dhulikhel Eco Banner new

अर्जेन्टिनासँग पोल्याण्ड स्तब्ध

7.23K
shares

काठमाडौं, १५ मंसिर । कतारमा जारी विश्वकप समूह चरणको खेलमा पोल्याण्डलाई हराउदै अर्जेन्टिना विजयी भएको छ । समूह चरणको अन्तिम खेलमा पोल्याण्डलाई २–० गोल अन्तरले हराउदै अर्जेन्टिना विजयी भएको हो ।

पहिलो हाफमा अर्जेन्टिनाका लिओनल मेसीले प्रहार गरको पेनाल्टीलाई पोल्याण्डका गोल किपरले रोके । यद्यपि दोस्रो हाफको ४६ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाले अग्रता बनायो । खेलको ६७ औँ मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल थप्यो ।

यस अघि अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा साउदी अरबसँग पराजय बेहोरेको थियो । दोस्रो खेलमा मेक्सिकोलाई २–० ले हराएर नकआउटको सम्भावना कायमै राखेको थियो ।

Follow Up

पोल्याण्ड विरुद्ध अर्जेन्टिनाको अग्रता

पोल्याण्ड विरुद्ध अर्जेन्टिनाको अग्रता

पोल्याण्ड विरुद्ध अर्जेन्टिनाले थप्यो दोस्रो गोल

पोल्याण्ड विरुद्ध अर्जेन्टिनाले थप्यो दोस्रो गोल

मेस्सीले गर्न सकेनन् पेनाल्टीलाई गोलमा परिणत

मेस्सीले गर्न सकेनन् पेनाल्टीलाई गोलमा परिणत