मेस्सीलाई पछि पार्दै एम्बापेले जिते ‘सुनकाे जुत्ता’
वि.सं.२०७९ पुस ४ सोमवार ००:२०
5.45K
shares
shares

काठमाडौं, ३ पुस । विश्वकप-२०२२ काे गाेल्डेन बुट फ्रान्सेली फुटबलर एम्बापेले जितेका छन् । गाेल्डेन बुटकाे दौडिन मेस्सी पनि थिए । फाइनल खेलमा मात्रै एक्लैले ४ गाेल गरेका एम्बापेले मेस्सीलाई पछि पार्दै गाेल्डेन बुट जितेका हुन् ।

















