Dhulikhel Eco Banner new

यी हुन एफएनसीसीआईको वस्तुगत तर्फका १४ विजयी उम्मेदवर (नामावली सहित)

4.78K
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । बुधबार भएको निर्वाचनमा अब वरिष्ठ उपाध्यक्षको मतपरिणामा मात्रै आउन बाँकी रहेको छ ।

महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
वस्तुगत तर्फका अन्य विजयी उम्मेदवारहरु
नरेशलाल श्रेष्ठ ९१
हरिबहादुर कार्की ८२
शिव प्रसाद घिमिरे ८१
लिलेन्द्रप्रसाद प्रधान ७९
अरनिको राजभण्डारी ७६
डा. सुबोध कुमार गुप्ता ७५
रविन पुरी ७४
भक्त बहादुर हमाल ७२
नानीराज घिमिरे ७२
शोभा जावाली ७२
मनोज अधिकारी ६७
कमला श्रेष्ठ ६६
पशुपतिदेव पाण्डे ६५
राज कुमार कार्कि ६२