Dhulikhel Eco Banner new

एफएनसीसीआई मतपरिणाम अपडेट : वरिष्ठ उपाध्यक्षको ८ सय मत गणना हुँदा कसको कति ?

4.28K
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघइले आफ्नो अग्रता कायम राखेका छन् । ८०० मत गणना हुँदा संघईले ३६२ मत सहित अग्रता कायम गरेका हुन् ।

त्यस्तै अन्जन श्रेष्ठले २९१ र उमेशलाल श्रेष्ठले २३८ मत प्राप्त गरेका छन् । उपाध्यक्ष सहति अधिकांश केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज बढकाल र जिल्ला नगरमा संघई समूहका सुरकृष्ण वैद्य र एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ विजयी भएका छन् ।