Dhulikhel Eco Banner new

कांग्रेस नेता साउद परराष्ट्रमन्त्री बन्ने

4.55K
shares

काठमाडौं, २ वैशाख । एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका साउदले भोलि शपथ लिने भएका हुन् ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण यस अघि कांग्रेसले चार जना मात्रै मन्त्रीको नाम पठाएको थियो । स्रोतका अनुसार उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्ने छन् ।