तलब भत्तामै सकिन्छ करिब १३ खर्ब, कसरी गर्ने विकास ?
वि.सं.२०८० जेठ १५ सोमवार १६:३६
6.12K
shares
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री प्रकाशरण महतले तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । कुल बजेटको ७३ प्रतिशत रकम साधारण खर्चमै छुट्याउनु पर्दा विकासका कामहरुलाई हुन नसकेको उनले बताए ।
छ ।




















