Dhulikhel Eco Banner new

७३ प्रतिशत खर्च साधारणमै, विकास बजेटको श्रोत जुटाउन समस्या

5.21K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री प्रकाशरण महतले साधारण खर्चमै ठूलो बजेट छुट्याउनु पर्ने अवस्था रहेको बताएका छन् । कुल बजेटको ७३ प्रतिशत रकम साधारण खर्चमै छुट्याउनु पर्दा विकासका कामहरुलाई हुन नसकेको उनले बताए । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।